प्रिय् काली !

लेखक: दीपकिरण खड्का हाल एमबिबिएस अध्ययनरत, च्यामुसी, चीन प्रिय् काली ! न्यानो माया अनि धेरै सम्झना ! खोइ के भनुँ, तिम्रो मस्तिष्कको कलम अनि मनको मसीले लेखेको पत्र पढेर म नि:शब्द भएँ, शून्यमा शून्य बिलाए सरी, तिम्रो भावसागरमा डुबेछु। मैले त तिम्रो यति असिम प्रेमको कल्पना सायदै गरेथेँ, हुन त उतीबेला Read more…