परिवर्तनको नया अध्याय

युवराज अधिकारी BDS 2nd year BPKIHS नसोध मलाई किन बहिनी फर्किन म प्रत्येक दिन सोच्छु, घोत्लिन्छु, मुर्झाउँछु र फक्रन्छु पनि घरबाट समानता खोज्न हिँडेकी हो मेरी बहिनी आफ्नो सुन्दर चेहरामा खरानी धसेर एक रारा शुद्धता भित्र बुद्ध खोज्न रारामा डुबुल्की मार्दै होली यतिबेला समय भनेको अवधी मात्र होइन, न हो Read more…

।। लाचार मेरो सरकार ।।

Yogendra Panta सिहंदरबार देखी बालुवाटारको विकास देख्ने मेरो सरकार । किर्तिपुरलाई माइत बनाउदै विकास गरेको भन्ने मेरो सरकार ।। सिहंदरबारमा भवन थप्दा खुसी हुने मेरो सरकार । आफनै ठाउॅका जनता त्रिपालमा बस्दा गिद्दे नजरले हेर्ने मेरो सरकार ।। उच्च तहका नागरिक आउॅदा सिंगारमा रुमलिएको मेरो सरकार । आफ्ना नागरिक हिड्दा Read more…

म पटक पटक मर्न तयार छु!!

Kiran Chandra  Pun MBBS-2018, BPKIHS चिकित्सकमाथी भैइरहेको दुर्व्यवहार को घोर भर्त्सना- डाक्टर को अनुरोध ठिक छ म मर्न तयार छु प्रहार गर्ने तिमिले ति ढुङ्गामुढाबाट छेदन गर्ने ल्याएका ती चक्कुछुराबाट म झुक्न तयार छु तिम्रा दिल छिया छिया पार्ने वचनसामु मैले अरु के नै सिकेको छु र जो म गर्न Read more…