नेपाली साहित्यको एउटा युगको अवसान : सम्झनामा राष्ट्रकवि

Spread the love

 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको भाद्र २ गते हुन गएको दु:खद निधनले नेपाली साहित्य जगतलाई गम्भीर चोट पुगेको छ । स्वच्छन्दतावादी कविका रूपमा समेत चिनिनुभएका उहाँसँग प्रत्यक्ष साक्षात्कार गर्दै परिक्रमा विद्यार्थी परिवारले करिब ८ वर्ष अगाडि लिएको अन्तरवार्ता एक पल्ट फेरि प्रस्तुत गर्ने जमर्को गरेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.